Topic outline
- साधारण
साधारण
- What is the OC Hub?
What is the OC Hub?
Welcome to the Open Contracting for Health (OC4H) project's online Open Contracting hub developed with the Transparency International Health Initiative (TI-HI).
This resource is intended to do three things:
- Provide an e-learning programme tailored to your needs.
- Enable cross-country discussion on implementation of Open Contracting and;
- Host downloadable tools for Open Contracting
Who should use the OC-Hub?
This platform is designed to be usable for anyone interested in Open Contracting as a topic, whether an observer with a casual interest or coders. Different modules (chapters), discussions and tools are available to people from different sectors (particularly civil society and government) and different levels of knowledge.We are a health project but while used extensively in the examples, the OC-Hub does not focus solely on the health sector and therefore this platform will be useful for people from any sector.
What do you get out of it?
After completion of the (short) assessments in the main chapters, you will:
- Have more knowledge on why open contracting is important in procurement
- Be able to identify key steps and roles in the
procurement cycle and have a better understanding of open contracting in public
health procurement
- Be able to use and analyse procurement data to improve value for money in your procurement system
- have access to tools and knowledge to improve community monitoring of procurements
- Certificate of Completion for Training in Open Contracting For Health
- Have more knowledge on why open contracting is important in procurement
- Getting the Right Content
Getting the Right Content
- Hub Courses
Hub Courses
ओसी हब अन्तर्गतका परिच्छेदहरुमा चार प्रकारका तरिकाहरु (approaches) छन् । हरेकले तपाईंलाई फरक तहको गहनता (depth) प्रदान गर्छन् । पहिलो ६ परिच्छेदहरु ,"आधारभूत कुराहरु" (the basics), मा सामान्य परिचय प्रदान गरिएको छ, भने गहिरो डुबकी (deeper dives) तथा आंकडा सम्बन्धी आध्यायहरुमा अझ विस्तृत र प्रयोगकर्ता अनुरुपको सामाग्री रहेकाछन् ।
1. The Basics
१. आधारभूत कुराहरु (the basics) : यसमा ओसी-हबका ६ मूल परिच्छेदहरु यसमा पर्दछन् र यसले प्रयोगकर्तालाई खूला करारका फाइदा तथा अवधारणहरु लगायतका आधारभूत कुराहरु सिक्ने मौका प्रदान गर्छ । यी परिच्छेदहरु पाहुनाहरुलाई (अतिथी Guests) उपलब्ध छन् र यी परिच्छेदहरु पूरा गर्न धेरै लामो समय लाग्दैन । यी परिच्छेदहरुको माध्यमबाट तपाईंले खूला करार के हो , बृहत रुपमा खरिद प्रक्रिया यसको स्थान, विभिन्न तहमा हुने सेवा प्रवाहासँग यसको संबन्ध तथा खुला करारलाई दिगो र सफल बनाउने मूख्य तत्वहरु बारे सिक्नुहुनेछ ।
2 & 3. How To AND Deeper Dives
२ & ३. कसरी र गहिरो डुबकी (Deeper dives): यी स्वास्थ्यका लागि खूला करार परियोजना अन्तर्गत गरिएको मूल्याङ्कनबाट प्राप्त ओसी -हबका प्रयोगकर्ताहरुको पृष्ठभूमी अनुसारको पाठ्यक्रमहरु हुन् । सरकार उन्मुख (oriented) प्रयोगकर्ताहरुले थप दक्षता प्राप्त गर्न तथा प्रक्रियालाई सुधार गर्न सकरी खुला करारको प्रयोग गर्ने भन्ने कुरा सिक्नेछन् भने नागरिक संस्था उन्मुख (oriented) प्रयोगकर्ताहरुले खुला करारको वकालत कसरी गर्ने भन्नेमा आधारभूत ज्ञान र एक गहन कोर्सका रुपमा गैर-राज्य पक्षको रुपमा करार उपर निगरानी कसरी सुरु गर्न सकिन्छ भन्नेमा कुरा सिक्नेछन् । विभिन्न देशहरुबाट थप सामाग्री अपलोड भएसंगै, यी पाठ्यक्रमहरु अद्यावधिक गरिनेछ ।
4. The Data Lab
"डाटा ल्याब" कोर्सले Open Contracting Data Standard र सान्दर्भिक कोडिङ्का सम्बन्धमा सिपमूलक परिचय प्रदान गर्छ । यो थुप्रै खुला करार भित्र रहने कोडिङ्का बुझ्ने चाहने जुन सुकै क्षेत्रा जो-कहीलाई सहयोगी हुन सक्छ । यहाँ खुला करारको डाटा प्रयोग गरी सरल किसिमको बजार विश्लेषण कसरी गर्ने भन्नेमा छुट्टै विशेष परिच्छेद समेत रहेको छ ।
- OC-Hub Features
OC-Hub Features
Course Difficulties
, र्कोषको कठिनाई (Course Difficulties) : ओसी-हब मा रहेका कोर्षको कठिनाईको फरक- फरक स्तर छ । टाइल्समा रहेको रङ्गले कठिनाईको स्तर र आवश्यक समयको प्रतिनिधित्व गर्छ । कुन रंङ्गको अर्थ के हुन्छ भन्ने जान्नको लागि तल हेर्नुहोस्
BASIC
गुलाफी = आधारभूत
यी कोर्षहरु खुला करारको अवधारण बुज्न ईच्छुक तर वास्तवमै खुला कारार लागु नगर्ने प्रयोगकर्ताहरुको लागि हो । औसत समय प्रति कोर्ष : २० मिनेट
Intermediate
निलो = मध्यम
मध्यम स्तरको कोर्षले "कसरी" र "deep dives" प्रदान गर्छन् । यस कोर्षले खुला करारलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर विस्तृत व्यहोरा प्रदान गर्छ । औसत समय प्रति कोर्ष: ४० मिनेट
]
Advanced
सुन्तला रङ्ग : उच्च
यस कोर्षले कोडिङ्ग, आंकडाको विश्लेषण तथा बजार विश्लेषण समेट्छ । यदि तपाईंलाफ ओसी को डाटा चलाउनुछ भने यस कोर्ष लिनु होला । औसत समय प्रति कोर्ष : ६० मिनेट
OC-HUB Certificates
केही कोर्षहरु प्रमाणित छन्, भन्नुको मतलब उल्लेखित कोर्ष अन्तर्गत रहेका सबै गतिबिधिहरु सकेमा, तपाईंले आफ्नो बायो-डाटा थप्न मिल्ने गरी डाउन्लोड गर्ने मिल्ने प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । कुनै कोर्ष प्रामाणित कोर्ष हो वा होइन भन्ने थाहा पाउन, दायाँ तर्फको तसबिरमा देखाए अनुसार, अगाडिको पृष्ठको विवरणमा रहेको "(CERTIFICATED)" भन्ने ट्याग हेर्नु होला ।
- Tools, The OC-Hub App & Offline Use
Tools, The OC-Hub App & Offline Use
औजारहरु
यदि तपाईं दर्ता भएको प्रयोगकर्ता हो भने, स्क्रिनको बायाँ तर्फको उपल्लो भागमा क्लिक गरेर बिस्तार गर्न सकिने Navigation Drawer बाट OC-Hub मा रहेका विभिन्न सामाग्रीहरु डाउनलाेड गर्न सक्नुहुन्छ । खुला करार बुझ्न तथा कार्यान्वयन गर्न सहयोगी हुने विभिन्न सामाग्रीहरु यहाँ छन् । OC4H परियोजनाको प्रगतिसंगै यो पनि अद्यावधी हुनेछ । सबै मुख्य स्मार्ट फोनहरुमा ओसी-हबको याप उपलब्ध छ । डाउनलोड गर्नको लागि स्क्रिनको उपल्लो भागमा रहने यस्तो आईकनलाई क्लिक गर्नुहोस् । डाउनलोड गरेपश्चात, यो याप अफलाईन पनि प्रयोग गर्न सकिन्छ ; मतलब अफलाईनम पनि तपाईंले यस भित्र रहेका कोर्षहरु पढ्न सक्नुहुनेछ । - Quick Questionnaire for Improved Learning
1
2
3
4
5
6